• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Social

पूर्वीनेपालको इटहरीमा बर्डफ्लू देखिएपछि ४ हजार ५ सय कुखुरा नष्ट गरियो

पूर्वीनेपालको इटहरीमा बर्डफ्लू देखिएपछि ४ हजार ५ सय कुखुरा नष्ट गरियो
0
VIEWS

काठमाडौ। पूर्वी नेपालको सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका–१२ खनारस्थित पाथीभरा पोल्ट्री फर्ममा पालिएको लेयर्स जातका कुखुरामा बर्डफ्लूको सङ्क्रमण देखिएको छ। जसको पुष्टि भएपछि त्यस फर्ममा रहेका ४ हजार ५ सय कुखुरा शुक्रबार नष्ट गरिएको छ।

Bird Flue in Nepal 1

राससका अनुसार रु ५० लाखको लगानीमा मिलन चापागाई, सञ्जय गौतम, भोला अधिकारी र विष्णु पाण्डेव्दारा स्थापित उक्त फर्ममा ६ हजार ५सय लेयर्स जातको कुखुरा रहेको तथा फागुन १३ देखि नै फर्ममा रहेका कुखुरा मर्न थालेपछि त्यसको नमुना जाँचपछिमात्र विहीवार त्यहाँ बर्डफ्लू फैलिएको पुष्टि भएको थियो। पाँच वर्षअघि पनि एचवान एनवान बर्डफ्ल्रू भाईरसले रु ३५ लाखको नोक्सानी ब्यहोरेको उक्त फर्मले यो वर्ष भने एच फाइभ एन एट बर्डफ्ल्रू भाइरसले रु ४० लाखभन्दा बढीको नोक्सानी ब्यहोनुपर्ने अवस्था सिर्जना भएको छ।

विभागले विहीवार परिपत्र गर्नासाथ आज शुक्रबार सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीको अध्यक्षतामा बसेको बैठकले ती कुखुरा नष्ट गर्ने निर्णय भएलगत्तै कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालयका डा विजयनाथ यादवले बताएका छन्। क्षेत्रीय पशु सेवा निर्देशनालयका चिकित्सक सञ्जय यादवका अनुसार पाथीभरा पोल्ट्री फर्ममा बर्डफ्लूको सङ्क्रमण पुष्टि भएकाले सो फर्मदेखि २०० मिटर आसपासका क्षेत्रलाई शिल गरी आसपासमा रहेको ईश्वरीप्रसाद लुर्इंटेल र हरिबहादुर कार्कीको घरमा रहेका स्थानीय कुखुरासमेत नष्ट गरिएको छ।

Bird Flue in Nepal 2

बर्डफ्लूको सङ्क्रमण फैलिएको उक्त कुखुरा फर्म आसपासका क्षेत्रमा बर्डफ्लूको सङ्क्रमण फैलन नदिन र अन्य नोक्सानी हुन नदिन फर्ममा भएका सवै कुखुरा मारेर खाल्डो खनि पुरिएको छ । कुखुरा पालक चारजना किसानले नष्ट भएका कुखुराको प्रतिगोटा एक सयका दरले क्षतिपूर्ति पाउने व्यवस्था रहेको डा. यादवले बताएका छन्।
प्रकाशन मिति–२०७३ साल फागुन २७ गते शुक्रबार ।

Tags: पूर्वीनेपालको इटहरीमा बर्डफ्लू देखिएपछि ४ हजार ५ सय कुखुरा नष्ट गरियो
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023

Hello world!

57944
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39999
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26398
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023
नेवाःपत्रकार राष्ट्रिय दबूको उल्लेखनीय योगदानको गरिमामय सम्मान

नेवाःपत्रकार राष्ट्रिय दबूको उल्लेखनीय योगदानको गरिमामय सम्मान

12 March 2023
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023

Recent News

  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.