Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Entertainment

A wonderful serenity has taken possession of my entire soul, like these sweet mornings of spring which I enjoy with my whole heart.

#Sports

ज्यापु समाजको आयोजनामा “प्रथम अन्तर टोल ब्याडमिन्टन प्रतियोगिता २०८०” हुने

ललितपुर । ज्यापु समाज यलको आयोजनामा प्रथम काजीलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ। समाजका संस्थापक अध्यक्ष काजीलाल अवालेको सम्झनामा ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको हो। आयोजक ज्यापु समाज यलको श्रम तथा युवा विभाग अन्तर्गत युवा तथा खेलकुद उपसमितिका […]

#Entertainment #News

बादशाह सीताराम पोखरेलको प्रमुख आतिथ्यतामा प्रमाण–पत्र वितरण

काठमाडौँ। नेपालको पहिलो र एकमात्र सरकारी रेडियो प्रसारण संस्था रेडियो नेपालमा यो बर्ष स्वर परीक्षामा १ सय २१ जना उत्तिर्ण भएका छन्। रेडियो नेपालले सञ्चालन गरेको स्वर परीक्षामा २ सय १७ जना मध्ये उर्तिण भएका १ सय २१ उत्तिर्ण भएका […]

#Entertainment

मनछुने दुई म्युजिक भिडियो विश्वव्यापी सार्वजनिक

ललितपुर। संसार्स अनलाईन टिभीका लागि मिना शाक्यद्वारा निर्मित नेपालभाषाको म्युजिक भिडियो “ख्वबि त्याय् कयास्‘” र “वनेवा वनेवा झिपि‘।” दुईवटा भिडियो एक साथ शुक्रबार ऐतिहासिक नगरी ललितपुरको पुल्चोकवाट विश्वव्यापी प्रिमियर भएको छ। नेपालभाषा एकाडेमीका चान्सलर यज्ञरत्न धाख्वाको प्रमुख आतिथ्यता तथा संसार्स […]

#Entertainment #News

प्राइभेट कारलाई पब्लिक एम्बुलेन्स बनाउने प्रकाश

–इच्छारानी थापा काठमाडौं। वर्तमान समयमा समाजसेवाका क्षेत्र विस्तारित भएका छन् । सँगसँगै समाजसेवीको संख्यामा पनि उल्लेखनीय वृद्धि भएको छ। स्थानीय स्तरदेखि देशका प्रायः सबै जिल्लामा समाजसेवी छन्। शिक्षा, स्वास्थ्य क्षेत्रमा योगदान पु–याउने धेरै देखिन्छन्। वृद्धवृद्धा तथा ज्येष्ठ नागरिकका कल्याणका लागि, […]

#Entertainment #News

रेडियो नेपालको ७३ औं बार्षिक उत्सवको रौनकता

काठमाडौं। नेपालको पहिलो रेडियो स्टेशन रेडियो नेपालको ७३ औं बार्षिक उत्सव तथा स्थापना दिवस संपन्न भएको छ। विसं.२००७ साल चैत्र २० गते स्थापना भएको रेडियो नेपालले ७३ औं बार्षिक उत्सव तथा स्थापना दिवस मनाएको हो। नेपाल सरकारका सञ्चार तथा सूचना […]

#Entertainment #News

चलचित्र पत्रकार संघ नेपालको इको रिसोर्टमा नीति तथा परामर्श भेला

काठमाडौँ। चलचित्र पत्रकारहरुको आधिकारिक छाता संगठन चलचित्र पत्रकार संघ नेपालको केन्द्रिय समिति,शाखा अध्यक्षहरु र विभिन्न बिभागका संयोजक तथा सदस्यहरुको उपस्थितिमा शनिवार, चैत १८ गते काभ्रेको धुलिखेल स्थित इको रिसोर्टमा चौंथौं पूर्ण बैठक सम्पन्न भएको छ। पूर्ण बैठकवाट आइतवार चैत्र १९ […]