Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 15 May 2017

#Political

बेलायतको संसदीय निर्वाचनका नेपाली उम्मेदवार डा.कैनी चुनाव प्रचार–प्रसार शुरु

काठमाडौ। बेलायतमा ८ जुनमा हुने संसदीय निर्वाचनका लागि लेबर पार्टीबाट छानिएका नेपाली मूलका पहिलो उम्मेदवार डा. बच्चुकैलाश कैनी चुनाव प्रचार प्रसारमा जुटेका छन् । गत बिहीबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि डा.कैनी मतदाता आफूतिर आकर्षित गर्न व्यस्त भएका हुन्। अन्तिम […]

#Entertainment

बेलायतमा नायिका मीरा केसीको १९ औं विवाह उत्सव

काठमाडौ। नेपाली फेसन तथा फिल्म लाइनमा कुनैबेला अत्यन्त चर्चा पाएकी चर्चित मोडल तथा नायिका मीरा केसी यतिखेर बेलायतमा रहेकी छन्। दुई छोरी र श्रीमान प्रकाश केसीसंग रमाइलो पारिवारिक बाताबरणमा लामो समयदेखि मीरा बेलायतमा नै रहेकी छन्। बेलायतको लण्डन नजिक क्याम्ब्रिज […]

#Fashion

फ्रान्समा ज्यादै पातली मोडलमाथि प्रतिवन्ध लगाउने नयाँ कानून पारित

काठमाडौ। अत्यन्त सुन्दरी तथा सेक्सी बन्नका लागि ज्यादै पातली बन्ने मोडलहरुमा होड चलेको छ। यो होडका कारण फ्रान्समा अत्यन्त पातली मोडलमाथि प्रतिबन्ध लगाउने नयाँ कानून पारित भएको छ। खानामा अरुची हुनेलगायतका समस्याका कारण उत्पन्न हुने ‘एनोरेक्सिया’ नामक रोगसँग लड्न यस्तो […]

#Political

कांग्रेसको अखडा मनाङ्गको चामेमा एमालेको शानदार जित

काठमाडौ। पहिलो चरणको स्थानीय निर्वाचनको मतगणना ३४ जिल्लामा नै शुरु भैरहेको छ। यसैक्रममा हिमालपारीको जिल्ला मनाङको सदरमुकाम चामे गाउँपालिकाको मतगणना संपन्न भएको छ। कांग्रेसको अखडाको रुपमा चिनिएको यस चामे गाउंपालिकामा नेकपा एमालेको शानदार विजय भएको छ। चामे गाउँपालिकाको प्रमुखमा एमालेका […]

#Social

अमेरिकाको कोलोराडोमा चार नेपाली स्रष्टा सम्मानित

अमेरिका। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाले साहित्य, पत्रकारिता र संगीतमा क्रियाशील चार स्रष्टालाई विशेष समारोहमा सम्मान गरेको छ। अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले नेपालबाट निम्त्याइएका वरिष्ठ साहित्यकार तथा हट नेपाल मासिकका प्रधान सम्पादक व्याकुल पाठकलाई साहित्य र पत्रकारितामा अढाई […]