Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 1 April 2019

#Entertainment #Social

बारा जिल्लाका चार सय आँधी प्रभावित परिवारलाई धुर्मुस सुन्तलीको राहत

काठमाडौं। धुर्मुस सुन्तली फाउण्डेशनले बारा जिल्लाका चार सय आँधी प्रभावित परिवारलाई राहत वितरण गरेको छ। बाराको फेटा गाउँपालिका ६, पुराईनियाँ पुगेर फाउण्डेशनले राहत वितरण गरेको हो। हावाहुरीले अकल्पनीय क्षति पुर्याएपछि तराई झरेका फाउण्डेशन अध्यक्ष सिताराम कट्टेल धुर्मुसले गाउँपालिका अध्यक्ष अमिरीलाल […]

#Political

प्रधानमन्त्री बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रमा–आहात पर्नेहरुलाई राहत

काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ आएको हुरीबाट प्रभावित र घाइतेसँग भेट गरेका छन्। हुरी प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका प्रधानमन्त्री ओलीले उपचार गरिरहेकाहरुलाई भेट्न अस्पताल पनि पुगेका थिए। पूर्वी नेपालको झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री ओली आज सोमवार […]

#Entertainment

अंग्रेजीमा दोहरी गाउने प्रथम लोकदोहरी उद्यमी सरु थापालाई नाट्यश्वर विशेष सम्मान

काठमाडौं। काभ्रेको बनेपामा भव्य समारोह वीच आयोजित नाट्यश्वर म्युजिक अवार्ड २०७५ संपन्न भएको छ। यस अवार्डमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामबरण यादववाट अंग्रेजीमा समेत नेपाली लोकदोहरी गायनमा अग्रता कायम गर्न सफल गायिका सरु थापालाई विशेष सम्मान प्रदान गरिएको छ। फरक […]

#Social

नेपालको एकमात्र इन्टरनेशनल एअरपोर्ट अव १० घण्टा बन्द हुने

काठमाडौं। नेपालको एक मात्र इनटरनेशनल एअरपोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ। दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महिना दैनिक १० घण्टा बन्द हुने भएको […]

#nature #Social

हावाहुरीवाट मृत्यु हुनेका परिवारलाई तत्कालका लागि ३ लाख राहत सहयोग–३१ भन्दा बढीको मृत्यु

काठमाडौं। गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश २ को मन्त्रिपरिषद्ले गहिरो दुःख प्रकट गरेको छ। सोमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई तीन लाख तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ। हरेक मृतकका नाममा […]

#Social

जापानको प्रसिद्ध परिकार रामेन अव नेपालमा पनि खान पाइने

काठमाडौ । जापानको प्रसिद्ध परिकार रामेन नेपालमा नै खान पाइने भएको छ। काठमाडौँको मुटुबाट मात्र केही मिनेटको दुरीमा रहेको पार्क भिलेज रिसार्ट, बुढानिलकण्ठको हाता भित्र खुलेको छ होक्काइदो रामेन हाउसमा जापानको विशेष परिकार रामेन खान पाइने भएको हो। जापानिज मेसिनबाट […]