Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 20 December 2020

#Entertainment

काइली जेनर विश्वका धनाढ्यहरुको पहिलो नंबरको सूचीमा

काठमाडौं। अमेरिकी मिडिया पर्सन तथा मोडल एवम् व्यापारी काइली जेनर विश्वका धनाढ्यहरुको सूचीमा परेकी छन्। विश्व प्रसिद्ध फोब्स म्यागाजिनले सार्वजनिक गरेको सन् २०२० का धनाढ्यहरुको सूचीमा मोडल काइली जेनर परेकी हुन्। सन् २०२० मा सर्वाधिक कमाई गर्ने मोडल तथा व्यापारी […]

#Political

कोरोना संक्रमित विरामीका परिवारलाई सरसफाई सामानसहितको किट वितरण

ललितपुर। कोरोनाको महामारीको वर्तमान अवस्थामा ललितपुर महानगरपालिका वडा नंबर ५ का जनप्रिय तथा लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठले कोरोना संक्रमित विरामीका परिवारलाई सरसफाई सामानसहितको किट वितरण गरेका छन्। कोरोनाको महामारी फैलिन नदिन ललितपुर महानगरपालिकाको व्यापक पहल तथा प्रयास अनुरुप वडा […]

#Political

संसद विघटनको सिफारिस र अनुमोदनविरुद्ध सर्वोच्च अदालतमा निवेदन

काठमाडौैं। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिस र राष्ट्रपतिले गरेको अनुमोदनविरुद्ध सर्वोच्च अदालतमा तीनवटा निवेदन पेस परेको छ। अरु पनि निवेदन पर्नसक्ने भन्दै सर्वोच्च अदालत प्रशासनले ती निवेदन सोमबारमात्रै दर्ता गर्ने जनाएको छ। सर्वोच्च अदालतमा अधिवक्ता लोकेन्द्र ओली […]

#Political

संसद विघटन निर्णयविरुद्ध सत्तापक्ष र विपक्ष दुवैको देशभर प्रदर्शन

काठमाडौं। दुई तिहाइको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अकल्पिनिय रुपमा संघीय संसद्को प्रतिनिधिसभा विघटन गराएपछि त्यस निर्णयविरुद्ध काठमाडौंलगायत मुलुकका विभिन्न शहरमा प्रदर्शन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश भएको भन्दै आइतबार दिउँसो ३ बजेदेखि […]

#Political

नेपालको संसद विघटन–नयाँ निर्वाचन नयाँ बर्ष २०७८ बैशाख १७ र २७ गते

काठमाडौं। दुई तिहाइको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्। अकल्पिनिय रुपमा राजनीतिक खिचातानीमा परेका प्रधानमन्त्री ओलीले संसद विघटन गर्न सिफारिस गरेपछि राष्ट्रपतिवाट संसद विघटन गरेकी हुन्। वर्तमान संसद विघटन गरी प्रतिनिधिसभाको नयाँ निर्वाचनका […]