
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको नवौं परिषदको निर्वाचनमा अडानको उम्मेदवारी घोषणा
काठमाडौं। नेपाल अडिटर्स एशोसिएसन (अडान)को शनिवार बसेको केन्द्रीय समितिको बैठकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको नवौं परिषदको निर्वाचनमा उम्मेदवारी घोषणा गरेको छ। निर्वाचनलाइ ब्यवस्थित गर्न रजिष्टर्ड अडिटर्सहरुको तर्फबाट उपाध्यक्ष पोषराज नेपाल, उपमहासचिब भोलानाथ पाठक, सचिवशंकर ज्ञवाली र गण्डकी प्रदेश समितिका अध्यक्ष […]