Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-bulk-delete domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the insert-headers-and-footers domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 #Bidhya Sundar Shakya – VisionSansar.com

#Bidhya Sundar Shakya

#Political

विद्यासुन्दर शाक्यको रोडम्यापमा बालेन्द्र शाह

निर्वतमान मेयर विद्यासुन्दर शाक्यलाई वल्ड नेवाः अर्गनाईजेशनको विशेष सम्मान काठमाडौं। काठमाडौं महानगरपालिकाका निर्वतमान मेयर विद्यासुन्दर शाक्यलाई काठमाडौं महानगरलाई दिएको अतुलनीय योगदानको कदर स्वरुप विशेष सम्मान प्रदान गरेको छ। नेपाल भाषा, संस्कृति र साहित्यको उत्थानमा अतुलनीय योगदान पुर्‍याएको उल्लेख गर्दै काठमाडौं […]

#daily video news #Political #TV Shows

काठमाडौं महानगरपालिकाको स्थापनाको २६ औं महानगर दिवस–महानगरलाई अझ चुस्त र प्रभावकारी वनाउने मेयरको प्रतिबद्धता

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले स्थापनाको २६ औं महानगर दिवस सिमित घेरामा उपलव्धिमूलक कार्य गरेर मनाउने निर्णय गरेको छ। मंसीर २९ गते काठमाडौं महानगरपालिकाले स्थापनाको २६ औं महानगर दिवस उपलव्धिमूलक कार्य गरेर मनाउन लागेको हो। यसक्रममा महानगरवाट सेवाग्राहीहरुलाई प्रदान […]

#Political #Social

काठमाडौं महानगरपालिकाले निःशुल्क कोरोना टेष्ट गराउने–कन्ट्याक टेसिङमा परेका र लक्षण देखिएकालाई टेष्ट गर्न मेयरको आग्रह

काठमाडौं। नेपालको पहिलो जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले निःशुल्क कोरोना परीक्षण गराउने भएको छ। जनहितलाई ध्यान दिएर काठमाडौं महानगरपालिकाले मंसीर ७ गते आइतबारदेखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने काम पुनः शुरु गर्ने भएको जनाएको छ। शनिबार राष्ट्रिय विभूति शंखधर […]

#Political #Social

थौकन्हेय मासिकको बार्षिक उत्सवमा लहना साप्ताहिकका सुरेन्द्रभक्त श्रेष्ठ सम्मानित

काठमाडौं। नेपालभाषामा प्रकाशित हुंदैआएको थौंकन्हये मासिकको ६९ औं बार्षिक उत्सवमा दुई पुरस्कार र विशेष सम्मानहरु प्रदान गरिएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा दुई पुरस्कार रेवतिरमणान्द लुमन्ति सिरपा र प्रयागमान लुमन्ति सिरपा तथा विशेष सम्मानहरु प्रदान गरियो। मेयर […]

#Political

काठमाडौंका मेयरको सोच र सपना अनुरुप काठमाडौंमा निःशुल्क वाइफाइ सेवा शुभारम्भ

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको काठमाडौंलाई स्मार्ट–सिटी बनाउने सोच र सपना अनुरुप काठमाडौं महानगरपालिकाका विभिन्न ६ स्थानमा निःशुल्क वाइफाइ सेवा शुरु भएको छ। हनुमानढोका,पशुपतिनाथ,स्वयम्भु,बौद्धनाथ, बालाजु बाइसधारा उद्यान तथा शंखपार्क महाराजगञ्जमा निःशुल्क वाइफाइ सेवा सुरू गरिएको हो। वर्ल्ड लिंकको साझेदारीमा […]

#Political

काठमाडौ महानगरवासीलाई जसरी भएपनि राहत दिने मेयर शाक्यको अठोट

काठमाडौ। काठमाडौ महानगपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकालाई समृद्ध र सुन्दर शहर बनाउने कार्यमा अहोरात्र काम भैरहेको बताएका छन्। काठमाडौं महानगरपालिकाका ३२ वटै वडाहरुमा आवश्यकताअनुसार यथोचित विकास निर्माणको बजेट निकासा भैसकेको र तिब्र विकास निर्माणका कार्य भैरहेको मेयर शाक्यले जिकिर […]