अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी रुपमा नै खुल्यो

0 minutes, 0 seconds Read

Narayanghat Mugling Road 2काठमाडौ। शुक्रवार दिनभर जस्तो नारायणगढ–मुग्लिन सडक पहिरोको कारण अवरुद्ध भएतापनि रातिवाट दुईतर्फी रुपमा नै यातायात सञ्चालनमा आउको छ। मुग्लिन सडकमा खसेको चार वटा पहिरो पन्छाएर गएरातिबाट सवारी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उक्त सडकको ४ किलो, पाँच किलो, ९ किलो र घुमाउने भन्ने स्थानमा खसेको पहिरो पन्छाएपछि सडक खुलेको थियो।
प्रकाशन मिति–२०७३ साल असार १८ गते शनिवार ।

Similar Posts