इदुल्ल फित्रको अवसरमा जेठ २२ गते सार्वजनिक विदा

0 minutes, 0 seconds Read

काठमाडौं। नेपालमा मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इदुल्ल फित्रका दिन जेठ २२ गते बुधवार सार्वजनिक विदा दिएको छ। नेपाल सरकार गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार २०७६–०२–१० गतेको निर्णयानुसार जेठ २२ गते सार्वजनिक विदा दिएको गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईव्दारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।
प्रकाशन मिति–२०७६ साल जेठ २१ गते मंगलवार ।

Similar Posts