केपी शर्मा ओलीवाट दशैंमा पत्रकारहरुलाई नेपालको झण्डा उपहार दिइयो

0 minutes, 2 seconds Read

kp-olis-dashain-gift-2काठमाडौ। नेपालका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीजि निवास भक्तपुरको बालकोटमा पत्रकारहरुलाई बोलाएर बडादशैंको शुभकामना दिएका छन्।

बडादशैंको रमझम तथा रमाइलोको बेलामा कसैलाई कटाक्ष नगर्ने र कसैको टिका–टिप्पणी नगर्ने प्रतिवद्धता अनुरुप ओलीले शुभकामना वाहेक अरु खासै कुरा गर्न चाहेनन्। बरु, बालकोटमा उपस्थित पत्रकारहरुलाई नेपालको झण्डा अंकित लोगो दशैं उपहार दिएका थिए।

ओलीका नीजि सचिव राजेश बज्राचार्यले उपस्थित पत्रकार तथा शुभचिन्तकहरुलाई नेपालको झण्डा लोगो उपहार प्रदान गर्ने कार्य गरेका थिए।

प्रकाशन मिति–२०७३ साल असोज २३ गते आइतवार ।

Similar Posts