दीपाश्री निरौलाको पानीमा जवानी

0 minutes, 0 seconds Read

deepa-shree-niraula-hot-swiming-7

काठमाडौ। दशै तथा तिहार सकेको लगतै व्हातै जाडो बढेको छ। काठमाडौमा त विहान र बेलुका जाडोको कारण बाँक्लो ज्याकेट तथा स्वेटर लगाउनु पर्ने वाँध्यता भैसकेको छ। तर, सोमवार दिउंसो पूर्वी नेपालको इटहरी स्थित ओसिन पार्कमा रहेको स्वीमिङ्ग पुलमा चलचित्र छक्का–पञ्जाकी चर्चित निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला भने चिसो पानीमा मज्जाले रमाइरहेको देखियो।

deepa-shree-niraula-hot-swiming2

छठ पर्व मनाउन गृहनगर विराटनगर पुगेकी अभिनेत्री निरौला रमाइलो गर्नका लागि नै इटहरीको उक्त स्वीमिङ्ग पुलमा पुगेकी हुन्। पाँच दिदीबहिनी र दुई दाजुभाइमा तीन नंवरकी अभिनेत्री निरौला आफ्ना दाजुभाइ तथा दिदीबहिनीका साथमा रमाइलो गर्न त्यहाँ पुगेकी बताएकी छन्।

deepa-shree-niraula-hot-swiming-5

काठमाडौमो चिसो बढ्सिकेतापनि इटहरीमा त्यति चिसो नभैसकेको अवस्थामा दिदीबहिनीहरुसँग रमाएर स्वीमिङ्ग गरेर मूडफ्रेस गरेको भनेकी छन्। पानीमा पर्याप्त जवानी देखाएर रमाएकी अभिनेत्री निरौला यो बर्षकै सफल चलचित्र निर्देशक बन्न सफलता प्राप्त गरेकी छन्। चलचित्र छक्का–पञ्जाले ५१ दिनको गौरबमय रेकर्ड कायम गरिसकेको छ। अझ कतिपय हलमा चलचित्र छक्का–पञ्जा चलिरहेको छ।

deepa-shree-niraula-hot-swiming-3deepa-shree-niraula-hot-swiming2deepa-shree-niraula-hot-swiming-6deepa-shree-niraula-hot-swiming-1प्रकाशन मिति–२०७३ साल कात्तिक २३ गते मंगलवार ।

Similar Posts