• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Political

नेपाली कांग्रेसको महाधिवेशनमा गुटगत विवाद

नेपाली कांग्रेसको महाधिवेशनमा गुटगत विवाद
0
VIEWS

Page No. 1- Nepali Congress 12काठमाडौ । देशको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसमा जब महाधिवेशन नजिकिँदै जान्छ, गुटगत विवाद पनि बढ्दै जाने गरेको छ । पार्टीिभत्रै सत्ता र प्रतिपक्षी जस्तो देखिने कांग्रेसीहरुको चरित्र नयाँ भने होइन । कतिपय जानकारहरु त कांग्रेसभित्र गुटगत राजनीतिसँगै वैचारिक बहस र कार्यशैलीमासमेत व्यापक मतभिन्नता रहेको बताउँछन्।

स्थापनकालदेखि नै गुटगत राजनीतिबाट ग्रस्त कांग्रेस पार्टीले सात दशक पारगरी १३औं महाधिवेशनसम्म आइपुग्दा पनि गुटवादबाट माथि उठ्न सकेको छैन । कहिले बीपी कोइराला र सुवर्ण शमशेर होस् वा कृष्णप्रसाद, गशेणमान वा गिरिजाप्रसाद कोइराला अथवा अहिले आएर सुशील कोइराला वा शेरबहादुर देउवा । कांग्रेस जन्मेदेखि नै कुनै कुनै न गुटको राजनीतिबाट ग्रस्त हुँदै आएको छ, जुन आज पर्यन्त उत्तिकै हावी छ ।

Page No. 1- Sushil Koirala with Sher Bahadur, Ram Chandraनेपाली कांग्रेसको बर्तमान नेतृत्व तहमा तीन नेताहरु वीच नै गुट–उपगुट हावी रहेको छ। सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा र रामचन्द्र पौडे्ल वीचको जुंगाको लडाईले यतिखेर नेपाली कांग्रेसमा निक्कै तरलता आएको अनुभव गरिएको छ। यी तीन नेता ज्यान गएपनि पकड नछाड्ने सोचमा छन्। युवा पुस्ताभने यी बूढा पुस्ताको कार्यशैलीवाट वाक्क–दिक्क बनेका छन्। उनीहरु नेतृत्व तहमा युवा पुस्ता खोजिरहेका छन्। बूढापुस्ता भने उनीहरुको कुरामा सहमत देखिएका छैनन्।

यसैवीच आगामी अधिवेशनमा स्थानीयस्तरका लागि हुने निर्वाचनमा देशभरिमा झण्डै नौ हजारभन्दा बढी पेसाकर्मी परिचालित हुने भएका छन् । यही माघ १५ गतेदेखि हुने स्थानीयस्तरका अधिवेशनका लागि आवश्यक निर्वाचन अधिकारीका रुपमा विभिन्न पेसाकर्मीलाई खटाउन लागिएको काँग्रेसले जनाएको छ । देशभरका तीन हजार १ सय ६५ गाविस र २ सय १७ नगरपालिकाका तीन हजार ९० ठाउँको निर्वाचन गराउन एक ठाउँको कम्तीमा तीन जनाका दरले नौ हजारभन्दा बढी निर्वाचन अधिकारी चाहिने काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए ।

अधिवेशनका लागि शिक्षक, वकिल, प्राध्यापक, पत्रकारलगायतका विभिन्न पेसाकर्मीलाई खटाउने उनले बताए । शहरमा वकिल, प्राध्यापक र पत्रकारलाई पनि परिचालन गर्ने र गाउँ गाउँमा उनीहरु पर्याप्त नहुने भएकाले शिक्षकलाई नै सबै जिम्मेवारी दिने निर्वाचन समितिको तयारी छ ।

केन्द्रीय निर्वाचन समितिले निर्वाचनका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न पार्टीको जिल्ला समिति र शिक्षक संघलाई निर्देशन दिएको छ । समितिका संयोजक राधेश्याम अधिकारीले जारी गर्नुभएको निर्देशनमा हरेक जिल्लाका लागि एकजना निर्वाचन अधिकृत केन्द्रबाट खटाइने र बाँकी जनशक्ति स्थानीयस्तरबाटै व्यवस्था गर्नुपर्ने उल्लेख छ।

जिल्लामा खटिने निर्वाचन अधिकृतले मतदान अधिकृत तोक्ने विषयमा अन्तिम निर्णय लिने बेहोरा समेत उनले स्पष्ट पार्नुभएको छ । मतदान अधिकृतको नामावली तयार पार्दा आवश्यक पर्ने सङ्ख्या भन्दा १५ प्रतिशत बढी गर्न पनि निर्देशनमा भनिएको छ ।
काँग्रेसको हरेक नगरपालिकाको वडा तहमा, गाविसको गाविस तहमा, निर्वाचन क्षेत्र र जिल्ला तहमा अधिवेशन भई कार्यसमिति गठन हुन्छ।

गाविसस्तरको गाउँ अधिवेशन र नगरपालिकाको वडा अधिवेशन यही माघ १५ गते हुने भएको छ भने नगरपालिकाको नगरस्तरको अधिवेशन १६ गते पनि गर्न सकिने काँग्रेसको निर्वाचन समितिले व्यवस्था मिलाएको छ ।क्षेत्रस्तरको अधिवेशन माघ २२ र जिल्लास्तरको अधिवेशन माघ २५ गते र केन्द्रीय महाधिवेशन फागुन २० गतेदेखि २३ गतेसम्म गर्ने तय भएको जनाइएको छ।

प्रकाशन मिति–२०७२ साल माघ ९ गते शनिवार ।

Tags: नेपाली कांग्रेसको महाधिवेशनमा गुटगत विवाद
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
Sooryavansham – Hindi Full Movie –  Amitabh Bachchan

Sooryavansham – Hindi Full Movie – Amitabh Bachchan

24 December 2020
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023

Hello world!

59706
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

40076
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26421
ANTIM SANSKAR (The Last Ritual) – Nepali Movie Official Trailer || Vijay Lama, Deeya, Trichu, Avon

ANTIM SANSKAR (The Last Ritual) – Nepali Movie Official Trailer || Vijay Lama, Deeya, Trichu, Avon

31 May 2023
चलचित्र कैदीको पत्र नेपालमा  प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

चलचित्र कैदीको पत्र नेपालमा प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

28 April 2023
लिच्छबीकालिन नगरी आलापोटमा जात्राको रौनकता

आलापोट जात्रा भव्य तथा सभ्य ढंगले संपन्न

23 April 2023
हांस्य सम्राट एवम् विशिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठको ७४ औं शुभजन्मोत्सवमा महाउत्सव

हांस्य सम्राट एवम् विशिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठको ७४ औं शुभजन्मोत्सवमा महाउत्सव

23 April 2023

Recent News

  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.