नेपाल चलचित्र संघको ४३ औं बार्षिक साधारण सभामा चलचित्रकर्मीलाई उपप्रधानमन्त्रीको आस्वासन

0 minutes, 0 seconds Read

Chalchitra Sangh Samman 3उपप्रधानमन्त्रीवाट सम्मानित हुनेहरुमा चलचित्र व्यवसायी तथा अभिनेता अर्जुन श्रेष्ठ, चलचित्र वितरक गोपाल कायस्थ, मधुसुदन प्रधान लगायतका छन्। वि.सं. २०१३ सालमा स्थापित नेपाल चलचित्र संघ अग्रणी व्यावसायिक संघ भएको उल्लेख गर्दै चलचित्र क्षेत्रप्रति आफ्नो सदा सकारात्मक सोच रहने गरेको प्रमुख अतिथिको आसनवाट बोल्दै उपप्रधानमन्त्री थापाले चलचित्रलाई नगरपालिकाहरुले स्थानिय करको रुपमा लिदैआएको करलाई मिनाहा गर्न पहल गर्ने बताए।

Chalchitra Sangh Samman 2

सभामा नेपाल चलचित्र संघका अध्यक्ष नकिम उदिमवाट स्वागत भाषण तथा महासचिव मधुसुदन प्रधानले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

 


प्रकाशन मिति–२०७३ साल जेठ ७ गते शुक्रबार ।

 

Similar Posts