• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Political

मोरंगको रंगेलीमा मधेशी मोर्चा र प्रहरीको भीडन्तमा ३ जनाको मृत्यु

मोरंगको रंगेलीमा मधेशी मोर्चा र प्रहरीको भीडन्तमा ३ जनाको मृत्यु
0
VIEWS

Rangeli Jhadap 1काठमाडौ। सत्तारुढ नेकपा एमालेको भातृसंगठन युवा संघ मोरंगको आयोजनामा मोरंगको रंगेलीमा भएको कार्यक्रमपछि विहीवार आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी वीचको भीडन्त भएको छ। जिल्लाको पुरानो सदरमुकाम रंगेली बजार तथा तिनको संगै जोडिएको डायनिया हाटमा भएको झडपमा ३ जनाको ज्यान गएको छ।

मोरंग जिल्लाका प्रमुख जिल्ला अधिकारी तोयम रायका अनुसार प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेहरुमा द्रौपदी चोधरी, महादेव ऋषिदेव र शिबु माझी रहेका छन्। सत्तारुढ राप्रपा नेपालकी कार्यकर्ता रहेकी चौधरी घरायसी काममा घरबाट एक किलोमिटर टाढा रंगेली बजार पुग्दा प्रहरी र मोर्चाका कार्यकर्ताबीचको झडपमा परेकी थिइन् । प्रहरीको गोली लागि कालीमन्दिर नजिक घटनास्थलमै उनको मृत्यु भएको थियो।

Rangeli Jhadap 2

गोली लागि गम्भीर घाइते भएका बरडंगा २ का ऋषिदेबको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारक्रममा मृत्यु भएको छ। प्रहरीको गोलीले मुन्ना मण्डल, बीरेन्द्र मण्डल, सत्यनारायण साह, रामानन्द मण्डल, ललन मेहता, बिक्रम सहनी, जगन्नाथ साह, श्रबण मण्डल र सुबोध मण्डल घाइते भएका छन् । उनीहरुको कोसी अञ्चल अस्पताल, गोल्डेन अस्पताल र धरानस्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । प्रहरीको लाठी प्रहारवाट घाइते भएकाहरूको रंगेली अस्पतालमा उपचार भइरहेको छ । रंगेलीमा भएको घटनापछि डायनियामा मोर्चा कार्यकर्ताले युवा संघका कार्यकर्ता चढेको २ वटा बसमा आगो लगाई क्षति पुर्‍याए।

रंगेलीमा भएको कार्यक्रममा सहभागी भई फर्किदै गरेका युवा संघका कार्यकर्ता चढेको बसलाई रोकी मोर्चा कार्यकर्ताले डायनियामा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरीका निरीक्षक सुरेन्द्रप्रकाश श्रेष्ठले जनाए। उनका अनुसार बसमा सवारलाई ओर्लन नदिई मोर्चा कार्यकर्ताले आगो लगाएपछि पुगेका प्रहरी टोलीले बसमा रहेकाहरूको उद्धार गरेको थियो । त्यसक्रममा मोर्चाका कार्यकर्ताले ६ जनालाई नियन्त्रणमा लिई गएकोमा प्रहरीले उद्धार गरेको निरीक्षक श्रेष्ठले जनाए ।

साँझ विराटनगरको जलजला मोड र महाबीर चोक क्षेत्रमा झडप भयो । मोर्चा कार्यकर्ता बजार पसल बन्द गराउदै प्रदर्शनमा उत्रिएका थिए । जलजला मोडमा रंगेलीवाट फर्किदै गरेका युवा संघका कार्यकर्ता र मोर्चाका कार्यकर्ताबीच झडप भएको थियो। त्यसक्रममा संघका जिल्ला सदस्य मनोज राईमाथि साघातिक आक्रमण गरिएको युवा संघ अध्यक्ष राजिव पाहारीले बताए।
प्रकाशन मिति–२०७२ साल माघ ७ गते विहीवार ।

Tags: मोरंगको रंगेलीमा मधेशी मोर्चा र प्रहरीको भीडन्तमा ३ जनाको मृत्यु
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023

Hello world!

57944
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39999
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26398
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023
नेवाःपत्रकार राष्ट्रिय दबूको उल्लेखनीय योगदानको गरिमामय सम्मान

नेवाःपत्रकार राष्ट्रिय दबूको उल्लेखनीय योगदानको गरिमामय सम्मान

12 March 2023
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023

Recent News

  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.