हिमाली जिल्ला मुगुमा लामो खडेरी पछि शनिबार अपरान्ह देखि सुरु भएको बर्षा कतिपय कृषकका लागि हर्षको सञ्चार बन्दै गर्दा कतिपय कृषकलाई भने विस्मात तुल्याएको छ । बर्षाले केही गाउँमा लगाइएको बालीलाई राहत पु¥याएपनि धेरै ठाउँमा भने कृषि बालीमा ठूलो क्षति पु¥याउदै गर्दा दुई खानेपानी आयोजना पनि बगाएको छ ।
लामो खडेरीपछि भएको बर्षाले मुगुमा कृषि बाली नष्ट
ByVisionSansar
May 8, 2016 droughts, mugu, nepal, visionsansar, लामो खडेरीपछि भएको बर्षाले मुगुमा कृषि बाली नष्ट