• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Entertainment

सिन्धुपाल्चोकको माझी बस्तीमा नायिका श्वेता खड्काले एकिकृत नमुना बस्ती बनाउन सहयोग गर्ने

बाँचुन्जेल म अर्को विहे गर्दिन…

Shweta Khadka in her own office.

0
VIEWS

Shweta Khadka in her own office.
Shweta Khadka in her own office.

काठमाडौ। सिन्धुपाल्चोकको ठूलो सिरुवारी गाविस– ९ झोलुङ्गे माझी बस्तीमा नायिका श्वेता खड्काले एकिकृत नमुना बस्ती बनाउन आवश्यक सहयोग गर्ने भएकी छन् । भूकम्पपछि लामो समयदेखि टहरामा बस्दैआएका सीमान्तकृत माझी समुदायका ६३ परिवारका लागि एकिकृत नमुना बस्ती बनाउन लागिएको हो।

स्वर्गीय पति अभिनेता श्रीकृष्ण श्रेष्ठको गृहजिल्ला भएको नाताले अभिप्रेरित भई आफूले पनि केही सहयोग गर्ने अठोट गरेको अभिनेत्री खड्काले बताएकी छन्। सरकारी अनुदानबाटै एकिकृत नमुना बस्ती बनाउने सोच राखेका छौँ भनेर स्थानीय झ्याँडी टोलसुधार समितिका अध्यक्ष दिनेश माझीले राससलाई भनेका छन्।

भूकम्पपीडित ६३ परिवारका लागि निकासा भएको पहिलो किस्ता समितिकै नाममा खाता खोली एकमुस्ट बैंकमा जम्मा गरेको जानकारी पनि अध्यक्ष माझीले भनेका छन्। सोही अनुदानबाट आवास निर्माण गरिने र त्यहाँ पुग्न सडक, खानेपानी, पार्कलगायतको भौतिक संरचनाका लागि अभिनेत्री खड्कासँग आर्थिक सहयोग मागिएको स्थानीय नेत्रज्योति कृषि सहकारी संस्थाका सचिव नेत्रबहादुर बस्नेत बताउंछन्।

त्यहाँस्थित भिरालो ठाउँमा डोजरद्वारा चाँडैनै सम्याउने काम सुरु गरिने भएको छ । एकिकृत बस्तीका लागि सट्टापट्टा गरेर भए पनि एकै ठाउँमा जग्गाको व्यवस्था मिलाइने बस्नेतले जानकारी दिए।

एकिकृत बस्ती बसाउन २८ रोपनी जमिन आवश्यक पर्दछ। एकिकृत बस्तीको लागि सहजकर्ताद्वय स्थानीय यज्ञराज कार्की र गाउँ बाल संरक्षण समितिका सचिव लालबहादुर श्रेष्ठले विपन्न तथा सीमान्तकृत माझी परिवारलाई आवासको सुविधा दिने उद्देश्य राखिएको बताए।

shweta-khadka-3

प्रकाशन मिति–२०७३ साल फागुन २ गते सोमवार ।

Tags: Shweta Khadkaसिन्धुपाल्चोकको माझी बस्तीमा नायिका श्वेता खड्काले एकिकृत नमुना बस्ती बनाउन सहयोग गर्ने
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
Sooryavansham – Hindi Full Movie –  Amitabh Bachchan

Sooryavansham – Hindi Full Movie – Amitabh Bachchan

24 December 2020
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023

Hello world!

59715
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

40076
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26421
कहीकतै नभएको अनौठो कार्यक्रम

कहीकतै नभएको अनौठो कार्यक्रम

5 June 2023
सर्जक व सिर्जनामा असन बजारका प्रसिद्ध पेडा साहु

सर्जक व सिर्जनामा असन बजारका प्रसिद्ध पेडा साहु

5 June 2023
ANTIM SANSKAR (The Last Ritual) – Nepali Movie Official Trailer || Vijay Lama, Deeya, Trichu, Avon

ANTIM SANSKAR (The Last Ritual) – Nepali Movie Official Trailer || Vijay Lama, Deeya, Trichu, Avon

31 May 2023
चलचित्र कैदीको पत्र नेपालमा  प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

चलचित्र कैदीको पत्र नेपालमा प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

28 April 2023

Recent News

  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.