Month: January 2018

कुल ३२ विधामा कामना फिल्म अवार्ड–नगद १ लाख सहितको कामना कीर्तिमय दीर्घ योगदान सम्मान

काठमाडौ। लाखौ पाठकहरुको अत्यन्त प्रिय पत्रिका कामनाको आयोजनामा कामना फिल्म अवार्ड–२०७४ संपन्न भएको छ। चौधरी ग्रुपको सीजी इन्टरटेन्टमेन्टसंगको सहकार्यमा आयोजित कामना अवार्ड भव्य तथा सभ्य रुपमा काठमाडौको आर्मी अफिसर्स क्लबमा…

मनको बह पोख्ने चौतारीमा प्रदेश सभासद राजेश शाक्य सम्मानित–बृद्धाआमाहरु भक्कानिदा सवै गंभीर

काठमाडौ। बृद्धाबस्थामा घरमा सवै भएर पनि सुख–दुःख बाँड्ने आफ्ना भन्ने कोही भएन भने साह्रै गाह्रो हुने गर्दछ। अर्कोतर्फ मनको बह पोख्ने र टाइमपास गर्ने साथीहरु नहुंदा पनि कठिन हुने गर्दछ।…

अव राज फैजु इन्डो–नेपाल कल्चर एक्सचेञ्ज प्रोग्रामका इन्टरनेशनल डाइरेक्टर

काठमाडौ। नेपालको फेसन तथा मोडलिङलाई अन्तरराष्ट्रिय क्षेत्रमा फैलाउन अत्यन्त आवश्यक भैसकेको छ। नेपाली फेसन तथा मोडल विश्वका कुनैपनि फेसन तथा मोडल भन्दा कम छैन्। अन्तरराष्ट्रिय प्रतिस्पर्धामा मज्जाले भाग लिएर राष्ट्रको…

मुलुकको मुक्तिका लागि मरेर शहीद बन्ने महान शहीदको संझनामा शहीद दिवस

काठमाडौ। मुलुकलाई जहानिया राणा शासनवाट मुक्त बनाउन चट्टान जस्तै कठोर मन बनाएर राणा शासनको तातो गोली हाँसी–हाँसी खाएर तथा फासी लगाएर परमवीर बनेका ती महान शहीदको संझनामा आज माघ १६…

नेपालमा विदेशी नक्कली डाक्टर गिरफ्तार

काठमाडौ। नेपालमा नेपाली मात्र नक्कली डाक्टर नभइकन विदेशी डाक्टर पनि नक्कली भेटिएको छ। ती विदेशी नक्कली डाक्टरहरुलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। त्यसरी पक्राउ पर्ने विदेशी नक्कली डाक्टरमा २० जना…

मल्टीट्यालेन्टेट कलाकार स्वतन्त्र संसार महर्जनका पिता तेजवहादुर महर्जनको ६५ बर्षको उमेरमा दुःखद निधन

काठमाडौ। नेपाली तथा नेपालभाषाका मल्टीट्यालेन्टेट कलाकार तथा इभेन्ट म्यानेजर स्वतन्त्र संसार महर्जनलाई पितृशोक परेको छ। आइतवार दिउंसो १ः४० बजेतिर कलाकार महर्जनका ६५ बर्षिय पिता तेजवहादुर महर्जनको उपचारको क्रममा पाटनको पुलचोकस्थित…