Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Month: March 2018

#Political

चैत्र २३ गतेदेखि ओलीको तीनदिने भारतको राजकीय भ्रमण

काठमाडौ। नेपालमा नयाँ प्रधानमन्त्री भएको लगतै विदेश भ्रमणको सिलसिलामा भारतको भ्रमण गर्ने अनि भारतलाई रिझाउने त्यो क्रम तथा उपक्रमले निरन्तरता पाउने भएको छ।   त्यो निरन्तरता दिने कार्य संघीय गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री केपी शर्मा ओलीले पनि गर्ने भएका छन्। […]

#Political

 अनिश्चित शैक्षिक हडतालको घोषणा–अस्थायी शिक्षकको परीक्षा स्थगित

काठमाडौ। नेपालका तीन ठूला विद्यार्थी संगठनले चैत्र १७ गते शनिबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ। एसइई परीक्षा तथा कतिपय स्कुलहरुको अन्तिम परीक्षा संचालन भैरहेको यो समयमा हडताल घोषणा हुंदा विद्यार्थी, अभिभावक तथा शिक्षक अन्यौलमा परेका छन्। अनेरास्ववियु, नेविसंघ र […]

#Social

विश्वकै उत्कृष्ट मुद्राको सूचीमा नेपालका तीन नोट तथा एउटा सिक्का

काठमाडौँ। नेपालका तीन नोट तथा एउटा सिक्का संसारकै सुन्दर आकृति भएको नोटको सूचीमा पर्न सफल भएको छ। बिश्व प्रसिद्ध अन्तर्राष्ट्रिय पत्रिका द टेलिग्राफले ‘वल्र्डस् मोस्ट ब्युटीफुल करेन्सीज’ को सूचीमा नेपालका ती नोट तथा सिक्का पारेको हो। त्यसरी परेका नेपाली मुद्रामा […]

#Entertainment

धुर्मुस र सुन्तलीले अव अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने

काठमाडौ। नेपालका अत्यन्त चर्चित हास्य अभिनेता सिताराम कट्टेल‘ (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने घोषणा गरेका छन्। चारवटा नमूना बस्ती बनाएको धुर्मुस सुन्तली फाउन्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने भनेको हो। धुर्मुसले फेसबुकमा स्टाटस लेखेर चौतर्फीरुपमा अन्तर्राष्ट्रियस्तरको […]

#Social

जनताको सरकार भन्ने नेपाल सरकारवाट बानेश्वरमा दमन गरिदा दर्जनौ घाइते

काठमाडौ। सडक विस्तारको नाममा काठमाडौका आदिवासी नेवार जातिको उठिवास गर्ने  सडक विस्तारविरुद्ध भएको विरोध प्रदर्शनमा झडप भएको छ। शान्तिपूर्ण विरोध प्रदर्शनमा सरकारले लाठी तथा अश्रुंग्यास र पानीको फोहरा प्रयोग गरेर प्रदर्शनकारीहरुलाई तितर–वितर गर्ने क्रममा बुधवार दर्जनौ घाइते भएका छन्। काठमाडौको […]

#Social

फोब्र्सको ३० महिला सामाजिक उद्यमीको सूचीमा नेपाली चेली कञ्चन अमात्य

काठमाडौ। विश्वकै सर्वाधिक धनीहरुको सूची निकाल्ने फोब्र्स पत्रिकाले ३० बर्षमुनिका ३० को यो बर्ष २०१८ को सूचीमा नेपाली चेलेी कन्चन अमात्य पनि छनौटमा परेकी छन्। अमेरिकामा रहेका पत्रकार विजय थापाले यस कुरालाई पुष्टि गर्दै उनलाई फोर्ब्स एसियाको लागि फोर्ब्स ३० […]