Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Month: August 2020

#Social

धन्य ! तिमी बागमती

–सनत कुमार थापा बागमती तिमी धन्य रहेछौ तिमी सधै सलल बगि रहनु पर्ने मानिसहरूले गरेका फोहर जति सबै तिमीले नै बोक्नु पर्ने ! फोहर यी बेमानी र कुलंघारहरूले गर्ने बदनाम तिम्रो हुने तिम्रो नजिक पुग्दा मानिसहरू आफ्नो नाक थुनेर हिड्ने […]

#Social

गन्तव्य नेपालको संयोजन तथा वोधिसत्व विहारको आयोजनामा समस्यामा परेका परिवारलाई राहत सहयोग

काठमाडौं। कोरोना संक्रमणका कारण काठमाडौं उपत्यकामा जारी लकडाउनले विपन्न वर्ग देखि मध्यम वर्गसम्मलाई संकट पर्न थालेको छ। साताव्यापी मात्र भनेको लकडाउनमा थप लकडाउन माथि लकडाउन भएपछि संकट पर्न थालेको हो। यस संकटमा सहयोगी हातका रुपमा गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव […]

#Political

ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुखमा सीताराम हाछेथू नियुक्त

ललितपुर । ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुखमा ट्राफिक व्यवस्थापनमा सक्षम र सफल मानिएका पूर्वट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथू नियुक्त भएका छन्। हाछेथूलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारीसहित महानगरले आइतबार नियुक्त गरेको हो। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका अनुसार, […]

#Social

ब्लोदानको गोकर्णमा रक्तदान

काठमाडौं। उपत्यकामा निषेधाज्ञा जारिरहेको विषम परिस्थितिमा पनि उपचारको क्रममा रगत आवश्यक पर्ने विरामीहरूलाई सहजरूपमा रगत उपलब्ध गराउन ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) गोकर्णेश्वर नगर समितिको आयोजनामा चामुण्डा मन्दिर परिसरमा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। जम्मा ३२ जना स्वयंसेवी रक्तदाताहरूले […]

#Social

कोरोना संक्रमणको जोखिम कम नभएकोले सावधानी अपनाउन आग्रह

लन्डन। विश्वव्यापी महामारी कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट नेपाल वाहिर विदेशमा यो साता थप ३ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म विदेशमा मात्र १६ देशमा १९५ जना नेपालीहरुको निधन भएको हो। समितिका अनुसार […]

#Political

कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक होइन, ऊर्जा मन्त्री बनाउनुपर्ने राय

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि यही भाद्र महिनाको अन्तिम हप्तातिर सकिदैछ। यसक्रममा कार्यकारी निर्देशक घिसिङलाई फेरि चार बर्षको लागि दोहोर्याउनु पर्छ भन्ने जमात धेरै बढिरहेको छ। नब्बे प्रतिशतभन्दा बढीले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणमा दोहोर्याउनु पर्दछ […]