Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Month: November 2020

#Social

विश्व बजारमा सुनको मूल्यमा गिरावट–नेपालमा सातामा तोलामा ३ हजारले घट्यो

काठमाडौं। विश्व बजारमा सुनको मूल्य पछिल्लो एक महिनादेखि नै ओरालो लागेको छ। यसो हुनुको प्रमुख कारण अमेरिकी राष्ट्रपति निर्वाचनको नयाँ नतिजा र कोभिड–१९ भाइरसको खोपको प्रभावकारीताबारे आएका सुखद समाचारहरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमको विश्लेषण छ। सुनमा हुने लगानी आपूर्ति, माग […]

#Political

ललितपुरको गोदावरी नगरपालिकाका विद्यालयहरु अव सञ्चालनमा आउने

ललितपुर। कोरोनाको महामारीको कारण विगत आठ महिनादेखि बन्द भएको विद्यालय संचालन गर्ने जिम्मेवारी स्थानीय निकायलाई सरकारले दिएपछि त्यसको पहल हुन थालेको छ। त्यो पहल ललितपुर जिल्ला स्थित गोदावरी नगरपालिकाले आँटपूर्वक काठमाडौं उपत्यकामा पहिलो पल्ट पहल गरेको हो। सोही अनुरुप ललितपुरको […]

#Political

परीक्षा केन्द्रहरुमा वडा अध्यक्षको अनुगमन–स्वास्थ्य मापदण्ड पालना गर्नमा कडाइ

ललितपुर । कोरोनाको कहरवीच शुरु भएको कक्षा १२ को परीक्षा शुरु भएयता स्वास्थ्य मापदण्ड पालना गरेको छ या छैन भन्ने विषयमा अनुगमन गर्ने कार्यमा स्थानीय जनप्रतिनिधिहरुका व्यस्तता देखिएको छ। यस क्रममा ललितपुर महानगरपालिका वडा नंबर ५ का जनप्रेमी तथा लोकप्रिय […]

#Social

अमेरिकामा नेपाली तथा अमेरिकीहरुलाई नेपालीहरुको राहत सहयोग

न्यूयोर्क। अमेरिकाको न्यूयोर्कमा कोरोनाको वर्तमान महामारीमा हप्ताको दुई दिन कोरोनाको मारमा परेका नेपाली तथा अमेरिकीहरुलाई राहत सहयोग प्रदान गर्ने कार्य जारी रहेको छ। यसक्रममा शुक्रवार पनि भाषा, जाति तथा धर्मभन्दा माथि उठेर अमेरिकामा स्थापित हामी नेपाली ग्लोबलले पनि उक्त जारी […]

#Entertainment

तिमी र म गीतको मनमोहक भिडियो सार्वजनिक–ध्रुब दत्त र रिया लिम्बूको अब्बल अभिनयको आयाम

काठमाडौं। यो बर्ष बेलायतवाट निर्माण भएको सर्टमूबी शुन्यवाट विश्वभर चर्चाको शिखरमा रहेका बहुमुखी प्रतिभाका धनी नायक ध्रुब दत्त एक पछि अर्को गरेर म्युजिक भिडियोहरुमा पनि अत्यन्त व्यस्त बन्दैआएका छन्। यो बर्ष एक पछि अर्को गरेर पाँच विविध भूमिकामा पाँच हिट […]

#Entertainment #Nepali Music

बेलायतमा प्रतिभाशाली नेपाली गायिका दिप्ता थापाको पहिलो म्युजिक भिडियो सार्वजनिक

  लण्डन। हाल बेलायतमा बसोवास गर्दैआएकी प्रतिभाशाली गायिका दिप्ता थापाको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। यो जिन्दगी बोलको गायिका थापाको गीतको भिडियो बेलायतवाटै सार्वजनिक भएको हो। गीतको भिडियोको बेलायतका लागि नेपाली राजदूत डा.दुर्गावहादुर सुवेदीले विमोचन गरेका हुन्। विमोचन कार्यक्रममा […]