Tag: इराकको राजधानी बगदादमा भयानक विष्फोट-७९ जनाको मृत्यु

इराकको राजधानी बगदादमा भयानक विष्फोट-७९ जनाको मृत्यु

काठमाडौं । इराकको राजधानी बगदादमा भयानक विष्फोट गराइएको छ। विष्फोटमा ७९ जनाको मृत्यु भएको छ भने १३० भन्दा बढी घाइते भएका छन्। मारिनेका अधिकांश वालवालिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एएफपीले जनाएको…