Tag: बेलायतमा भएको क्याम्ब्रिज गस्ती अभ्यासमा नेपाली सेनालाई स्वर्णपदक

बेलायतमा भएको क्याम्ब्रिज गस्ती अभ्यासमा नेपाली सेनालाई स्वर्णपदक

काठमाडौ। बेलायतको वेल्स, ब्रेकनमा सन्चालन भएको क्याम्ब्रियन गस्ती अभ्यासमा नेपाली सेनाले स्वर्णपदक प्राप्त गरेको छ। सैनिक जनसम्पर्क निर्देशनालयकाअनुसार उक्त अभ्यास असोज २७ देखि आज आइतबारसम्म सन्चालन भएको थियो। उक्त अभ्यासमा…