Tag: #Accident in Kawasoti

नवलपरासीको कावासोतीमा बस दुर्घटनामा १६ घाइते

कावासोती। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा आज विहीवार बिहान ३ बजे बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। दाङबाट काठमाडौंका लागि छुटेको ना६ख ६३०१ नंको बस अनियन्त्रित भएर पल्टिएको हो।…