
स्वभाविक अभिनयका ख्यातिप्राप्त अभिनेता दीपक क्षेत्रीको दुःखद निधन
काठमाडौं। स्वभाविक अभिनयका ख्यातिप्राप्त अभिनेता दीपक क्षेत्रीको ५८ बर्षको उमेरमा दुःखद निधन भएको छ। काठमाडौंको डिल्लीबजार चारखालमा बसोबास गर्दैआएका अभिनेता क्षेत्रीको निधन सुतेको अवस्थामा नै भएको समाचार रहेको छ। लामो समयदेखि घाँटीको क्यान्सरका कारण स्वर दबिएकोले देश–विदेशका शुभचिन्तकहरुको सहयोगवाट उपचार […]