#Akash Kheti

#Entertainment

इन्टरनेशनल फिल्म डाइरेक्टर उदय सुव्वाको आकाशे–खेतीले बाली उठाउने

काठमाडौं। इन्टरनेशनल नेपाली फिल्म डाइरेक्टर उदय सुव्वाको पछिल्लो चलचित्रको नाम नै आकाशे–खेती रहेको छ। यस चलचित्रको बाली उठाउने डेट अर्थात रिलिज डेट पनि तोकिएको छ। निर्देशक सुव्वाले भिजन संसार डटकमलाई दिएको जानकारी अनुसार, आकाशे–खेतीको बाली उठाउने डेट नयाँ बर्ष २०७७ […]