Tag: #Amar Raj Sharma

संगीत स्रष्टा अमरराजको बाखं म्यूजिक भिडियो सार्वजनिक

ललितपुर। नेपालभाषाका वरिष्ठ संगीत स्रष्टा अमरराज शर्मा राजोपाध्यायको गीत ‘बाखं’को म्यूजिक भिडियो सार्वजनिक भएको छ। मंगलवार ललितपुरमा आयोजित विशेष कार्यक्रममा उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको हो। कार्यक्रममा गीतको बारे जानकारी…