Tag: Anju Panta

मखमली स्वरकी धनी लोकप्रिय गायिका अन्जु पन्तको चर्चमा दोश्रो विवाह

काठमाडौं। मखमली स्वरकी धनी लोकप्रिय गायिका अन्जु पन्तको विवाह भएको छ। क्रिश्चियन परम्परा अनुसार गायिका पन्तको ललितपुरको चर्चमा विवाह भएको हो। गायिका पन्तले बुधबार इलामका थीर कोइरालासँग चर्चमा विवाह गरेकी…