Bada Dashain

#Religious #Social

नेपालीहरुको महान पर्व बडा दशैंको टीकाको दोस्रो दिन-मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण

काठमाडौं। नेपालीहरुको महान पर्व बडा दशैंको टीकाको दोस्रो दिन आज मंगलबार पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने कार्य भएको छ। विजया दशमीका दिन परिवारमा टीका लगाई कोजाग्रत पूर्णिमाको दिनसम्म आफ्नो कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने नेपाली परम्परा छ। […]

#Religious #Social

आज कोजाग्रत पूर्णिमा–बडादशैंको समापन

काठमाडौं। यो बर्षको बडादशैं आजवाट समापन हुने भएको छ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैँ सकिन्छ। आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष […]

#Religious #Social

बडा दशैं नवरथाको आज आठौं दिन महाअष्टमी

काठमाडौं। आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने बडा दशैं नवरथाको आठौं दिन आज महाअष्टमी पर्व । आज नेपालीहरुले बडादसैंकारुपमा दुर्गाभवानीको पूजा–आराधना गरी भव्यरुपमा मनाउने कार्य भैरहेको छ। आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गर्ने गरिन्छ। महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने […]

#Religious #Social

आजवाट बडा दशैंं शुरु–आज घटस्थापना–बडा दशैंको पहिलो दिन

काठमाडौं। यो वर्षको वडा दशैं आजबाट शुरु भएको छ। आज नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिएको छ। घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरेसँगै दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान […]

#Entertainment #Social

नेपालीहरुको महान् चाड बडा दशैंको आज विशेष दिन विजयादशमी–दशैंको टीकाको साइत विहान ०९ बजेर ५१ मिनेटमा

काठमाडौं। आज आश्विन शुक्ल दशमी अर्थात् विजया दशमी। नेपालीहरुको महान् चाड बडा दशैंको आज विशेष दिन विजयादशमी। दशैंघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ। र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् […]

#Religious

नेपालीहरुको महान् चाड बडादसैंको आज महानवमी-बर्षमा एकपल्ट खुल्ने तलेजु मन्दिर खुल्यो

काठमाडौं। नेपालीहरुको महान् चाड बडादसैंको आज महानवमी। आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गर्ने कार्य भएको छ। प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र […]