
बागमती सफाईको नाममा पाँच अर्ब खर्च तर, प्रगति शुन्य बराबर
काठमाडौ। नेपालको पाशुपात क्षेत्र भएर बग्ने पवित्र बागमती सफाईको अभियानले दुई दशक पार गरिसकेको छ। यस अवधिमा बागमती सफाईको लागि अर्बौ बजेट खर्च भैसकेको छ। तर, बागमती भने खासै सफा हुन सकेको देखिदैन्। बागमतीको समस्या जस्ताको तस्तै रहेको छ। कलकल […]