Tag: Bhim Dutta

क्यान्सर पीडित दुई बर्षे श्रृजन राईको सहयोगार्थ बेजोड चलचित्र भीमदत्तको विशेष प्रदर्शन

काठमाडौ। नेपाली ऐतिहासिक चलचित्र भीमदत्तको च्यारिटी–शो भएको छ। केही बर्षअगाडि नै चर्चाको शिखरमा रहेको चलचित्र भीमदत्तको दुई बर्षका क्यान्सर पीडित श्रृजन राईको सहयोगार्थ भएको हो। काठमाडौको जमलस्थित विश्वज्योति हलमा चलचित्र…