Tag: #Biratnagar

१ नंबर प्रदेशका स्थायी राजधानी अव विराटनगर

विराटनगर । १ नंबर प्रदेशको स्थायी राजधानी अव विराटनगर हुने पक्का भएको छ। सोमबार बसेको १ नंबर प्रदेशसभाले स्थायी राजधानी विराटनगरमा रहने प्रस्ताव पारित गरेको हो। कार्यपालिका, व्यवस्थापिकालगायत संरचना बृहत्…