#Bisket Jatra

#Religious

भक्तपुरको विस्केट जात्रामा ढुंगा हानाहान–१९ जना घाइते

काठमाडौं। भक्तपुरको शान तथा गौरबको रुपमा रहेको विस्केट जात्राको रथ तान्ने क्रममा हानथाप नै हुने गरेको छ। तल्लो टोल र माथिल्लो टोलले आफ्नोतिर रथ ल्याउन गरिने प्रयासमा ढुंगा हानाहान नै हुने गरेको क्रम यो बर्ष पनि रोकिएन । भक्तपुरमा हिजो […]

#Religious #Social

भक्तपुरको परम्परागत विस्केट जात्रालाई कोरोनाको कहरले छेकेन–भक्तपुरवासी विस्केट जात्रामा मनमगन

काठमाडौं। कला र कौशलको अनुपम शहर भक्तपुरको परम्परागत विस्केट जात्रालाई कोरोनाको कहरले छेकेन । सांस्कृतिक परम्परा तथा उत्साहमा भक्तपुरवासी शनिवारवाट विस्केट जात्रामा रमेको हो। भक्तपुर जिल्ला प्रशासनले गत बर्ष जस्तै यो बर्ष पनि पूजापाठमा सिमित गरेर रोक लगाउने निर्णय गरेको […]

#Political

यो बर्ष विस्केट जात्रा तथा जिब्रो छेड्ने जात्रा नहुने–पूजामा मात्र सीमित हुने

  भक्तपुर। भक्तपुर जिल्लाको शान तथा गौरब अनि चिनारी विस्केट जात्रा यो बर्ष पनि नहुने भएको छ। भारतका विभिन्न प्रान्तहरुमा कोरोना भाइरस संक्रमण फैलिरहँदा नेपालमा पनि जोखिम बढ्ने सम्भावना रहेको भन्दै आइतबार जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)का पदाधिकारीहरुको […]

#Religious #Social

प्राचिन संस्कृति र परम्परा वोकेको भक्तपुरमा विस्केट जात्राको रौनकता

काठमाडौं। नेपालको प्राचिन संस्कृति र परम्परा वोकेको भक्तपुरको विश्वप्रसिद्ध विस्केट जात्रा शुरु भएको छ। चैत्र २७ गतेदेखि वैशाख ५ गतेसम्म आठ रात नौ दिन धुमधाम मनाइने बिस्केट जात्रा बुधबार बिहान भैरवनाथको नित्यपूजासँगै शुरु भएको हो। बिस्केट जात्राको पहिलो दिन काठैकाठले […]

#Religious

भक्तपुरको विस्केट जात्रामा भएको ढुंगा हानाहानमा प्रहरीसहित पाँच जना घाइते

काठमाडौ। भक्तपुरमा सोमवारवाट सुरु भएको विश्वप्रसिद्ध बिस्केट जात्रामा भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा प्रहरीलगायत पाँच जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी नायब निरीक्षक सरोज खत्री, प्रहरी सहायक निरीक्षक अम्बिका लामा, प्रहरी जवान लक्ष्मी मल्ल, वंशगोपाल निवासी […]