Tag: #Book Bimochan

साहित्यकारहरुको घेराबन्दीमा मूल सडकमा नै पुस्तक सार्वजनिक

काठमाडौं । सरकारले निषेधित तोकेको क्षेत्र, व्यानर सहितका मान्छेहरुको भीड। सधै जसो विद्रोहीहरुको जमातले घेरिने गरेको हनुमानस्थान अनामनगर क्षेत्र। सुरक्षाकर्मीहरुलाई फेरि कुन खाले विद्रोहीहरुको हुल आयो भन्ने लाग्नु स्वभाविकै थियो।…