Tag: #Bulbul

अस्कर अवार्डमा नेपाली चलचित्र बुलबुल

काठमाडौं। एकेडेमी अवार्ड (अस्कर)को ९२ औं संस्करणका लागि नेपालबाट फिल्म ‘बुलबुल’ले सहभागिता जनाउने भएको छ। अन्तर्राष्ट्रिय फिचर फिल्म विधाका लागि बुलबुललाई नेपालस्थित अस्कर छनोट समितिले निर्विरोध चयन गरेको हो। समितिका…