
इस्लाम धर्म र परिवार छाडेकी युवतीलाई क्यानडामा शरण
क्यानडा। साउदी अरबकी एक युवतीलाई क्यानडाले शरण दिएको छ। इस्लाम धर्म र आफ्नो परिवार छाडेर चर्चामा आएकी १८ वर्षीया युवती रहफ मोहम्मद अल–कुननलाई क्यानडाले शरण दिएको हो। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो देश मानवअधिकार र महिला अधिकारका लागि सहयोग गर्न […]