Tag: #Chabahil Accident

चावहिलमा घर भत्किदा दुईजना घाइते

काठमाडौं। चाबहिलस्थित केएल टावरनजिकै पुरानो घर भत्काउनेक्रममा बुधबार एक्कासि संरचना खस्दा दुईजना घाइते भएका छन्। घर भत्काउने काम गर्ने मजदुर रामबहादुर कुँवर र नजिकैको खाजाघरमा काम गर्ने जीवन मगर घाइते…