Tag: #covid19

नेपाल सरकारवाट कोभिड–१९ को तेश्रो लहर रोकथाम तथा नियन्त्रणका लागि एक महिने आदेश जारी

काठमाडौं। नेपाल सरकारले कोभिड–१९ को तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि एक महिने आदेश जारी गरेको छ। शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले माघ मसान्तसम्म लागू हुने गरी ‘कोभिड १९ महामारीको तेस्रो…

कोभिडको व्यवसायीलाई मार । सरकारलाई चाबी बुझाइयो ।। दोहोरी साँझ तथा रात्रिकालिन व्यवसायीको पीडा ।।।

काठमाडौं। कोभिडका कारण हरेक क्षेत्रमा नकारात्मक असर परेको कुरा यथावत नै छ। घाटा बेहोरिरहेको यो समयमा सामान्य जनजीवन सहज बनाउन सरकारले विभिन्न क्षेत्र सञ्चालन गर्न अनुमति दिएता पनि शिक्षा तथा…

धरहराको मुखमा पनि मास्क–कोरोना विरुद्धको जनचेतना अभियान

काठमाडौं। कोरोना महामारीको तेश्रो लहर नेपालमा पनि फैलिने व्यापक संभावनालाई मध्यनजर गरेर सरकारले यसतर्फ सचेतना अभियान चलाउन थालेको छ। यसक्रममा काठमाडौंको सुन्धारा स्थित धरहरावाट यस अभियानको थालनी गरिएको हो। धरहरालाई…

सवैखाले अपाङ्गता भएकाहरुलाई कोरोना विरुद्धको खोपमा अव पहिलो प्राथमिकता

काठमाडौं। अति अशक्त तथा अशक्त अपाङ्गता भएकाहरुलाई मात्र कोरोना विरुद्धको खोप पहिलो प्राथमिकतामा राखेकोमा अव सवै अपाङ्गता भएकाहरुलाई पहिलो प्राथमिकतामा राखिएको छ। राष्ट्रिय लोकतान्त्रिक अपाङ संघका अध्यक्ष भोजराज श्रेष्ठको नेतृत्वमा…

इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यको व्यापक पहल कदमीवाट २० करोड रकम बराबरको नेपाललाई स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं। इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यको व्यापक पहल कदमीवाट नेपालमा इजरायलवाट कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री तथा उपकरण आइपुगेको छ। विहिवार विहान ११.१० बजे नेपाल एअरलाईन्सको…

लुज लकडाउनमा खुलेको काठमाडौं उपत्यकाको चहलपहल

काठमाडौं। काठमाडौं उपत्यकामा जारी लकडाउनमा नीजि सवारी साधन र भाडाका ट्याक्सी तथा पठाओ लगायतका राइडरमा जोरबिजोर प्रणाली लागू गरी  खुकुलो पारिएपछि मंगलबार सडकमा चहलपहल बढेको छ। लकडाउनलाई केही खुकुलो पार्दै…