
महाउत्सव बन्न सफल दशैं म्युजिकल फेस्टिभमा चार प्रतिभावानको सम्मान
काठमाडौ। मनोरञ्जनात्मक कार्यक्रम मार्फत सामाजिक जनचेतना अभिबृद्धि गर्ने कार्य गर्दै आएको एम्स इन्टरटेन्टमेन्ट प्रा.लि.ले भव्य रुपमा दशैं म्युजिकल फेस्टभ २०१७ संपन्न गरेको छ। ललितपुरको बागडोलस्थित बेखा पार्टी भेन्यूमा शनिवार राति अवेरसम्म भएको कार्यक्रममा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुका बेजोड प्रस्तुतिले […]