Tag: Deepawali

नेपालीहरुको दोश्रो महान पर्व तिहार शुरु–आजवाट यमपञ्चक–आज काग तिहार

काठमाडौ। नेपालीहरुको महान दोश्रो पर्व तिहार आजबाट शुरु भएको छ । तिहारको पहिलो दिन आज कागको पूजा गरेर मनाउने कार्य भएको छ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल…