Tag: Development of Bhojpur

Sajha Sawal – Episode 476 – Development of Bhojpur

यो साताको साझा सवाल पूर्वी पहाडको भोजपुरबाट । सांसद/पूर्व मन्त्री शेरधन राई, पूर्व सचिव/मन्त्री शंकर कोईराला र स्थानीय विकास अधिकारी सीता परियारसँग भोजपुरवासीको बहस ।