Tag: Euro Cup 2016

विश्व फुटबलको महाउत्सव युरो २०१६ को शुरुवातीमा फ्रान्सको जित

काठमाडौ। विश्व फुटबलको महाउत्सवको दोश्रो ठूलो प्रतियोगिता युरो २०१६ शुक्रबारवाट फ्रान्सको पेरिसमा शुरु भएको छ। युरोकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक फ्रान्सले रोमानियालाई पराजित गरेको छ। उत्तर पेरिसमा शनिबार बिहान…