Tag: #First Nepalese Glamour Vilena

नेपाली चलचित्रको पहिलो ड्यासिङ ग्ल्यामर भिलेन पवन जोशीको भिलेनको अभिनयमा २० बर्षपछि कमब्यांक

काठमाडौ। नेपाली चलचित्रको इतिहासमा ग्ल्यामर ड्यासिङ सिन दिने पहिलो भिलेनका रुपमा अत्यन्त ख्याति कमाएका अभिनेता पवन जोशी हुन्। अभिनेता पवन जोशीलाई जस्तोसुकै अभिनयमा पनि स्वभाविक अभिनय गर्ने कलाकारका रुपमा लिइने…