
तीन शहरका व्युटीसियनहरुको बौद्धिक अपाङ्ता भएका बालबालिकाहरुलाई सामाजिक सहयोग
काठमाडौ। नेपालका अग्रज व्युटीसियनहरुको छाता संगठन राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको काठमाडौ, भक्तपुर तथा ललितपुर जिल्ला कमिटीको संयुक्त आयोजना सामाजिक सहयोग कार्यक्रम भएको छ। काठमाडौको गोकर्ण भैरबचौरस्थित स्वस्थ समाज नेपाल आश्रममा आवद्ध बौद्धिक अपाङ्ता भएका बाल–बालिकाहरुका लागि आवश्यक सहयोग आश्रमकी संस्थापक […]