Tag: Hisila Yami

प्रभावशाली नेता डा. बाबुराम भट्टराईको शल्यक्रिया सफलतापूर्वक संपन्न

काठमाडौ। नेपालका पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक रहेका माओवादी जनयुद्धको बेलाका अत्यन्त प्रभावशाली नेता डा. बाबुराम भट्टराईको शल्यक्रिया सफलतापूर्वक संपन्न भएको छ। नेता डा.भट्टराईको ‘प्रोस्टेट’को शल्यक्रिया गरिएको हो। शुक्रबार…