Tag: #HIV/AIDS

तेस्रोलिंगी महिला–पुरुष र समलिंगीहरूमा एचआईभी तथा यौनजन्य सरुवा रोगको उच्च जोखिम

काठमाडौ। तेस्रोलिंगी महिला तथा पुरुष र समलिंगीहरू एचआईभीलगायतका यौनजन्य सरुवा रोगको उच्च जोखिमता रहेको छ। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले गत असारदेखि चैतसम्म गरेको अनुसन्धानवाट उक्त कुराको खुलासा भएको…