Tag: https://www.youtube.com/watch?v=YVqxJF824KQ

झमक घिमिरेको जीवन काँडा कि फूल

काठमाडौं। नेपाली कथानक चलचित्र‘जीवन काँडा कि फूल’को ट्रेलर रिलिज भएको छ। ट्रेलरसँगै फिल्म युनिटले प्रदर्शन मिति पनि तय गरेको छ। फिल्म कार्तिक २२ गतेदेखि सार्वजनिक प्रदर्शन हुने भएको हो।  …