
यो बर्षको विश्व सुन्दरी भारतीय सुन्दरी मानुषी छिल्लर–मिस नेपाल टप चालिसवाटै आउट
काठमाडौ। भारतीय सुन्दरी मानुषी छिल्लर यो वर्षको विश्व सुन्दरी बनेकी छन्। चीनमा संपन्न ६७ औं संस्करणको मिस वल्र्डको संस्करणमा भारतको हरियाणा राज्यकी २० वर्षीया छिल्लरले प्रतियोगितामा १ सय ८ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उक्त मिस वल्र्डको उपाधी चुम्न सफल भएकी […]