Tag: #Janawadi Gayak

प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धाञ्जलीसभामा गीत गाउन पुगेका जनवादी गायकको दुःखद निधन

काठमाडौ। नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार तथा जनवादी गायक खुसीराम पाख्रिनको मंगलबार हृदयाघातबाट निधन भएको छ। राससका अनुसार संयुक्त वाम गठबन्धनको आयोजनामा चितवनको भरतपुरमा मंगलबार आयोजित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…