#Kabindra Man Shakya

#Entertainment

रंगमय रंगीन होली पर्व-सामुहिक रुपमा होली खेल्न प्रतिबन्ध-घरैमा बसेर मनाउन अनुरोध

काठमाडौं। रंगमय रंगीन पर्वको रुपमा मानिएको होली पर्व काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक आज मनाउने कार्य भैरहेको छ। होली अर्थात फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा […]

#Social

ख्यातिप्राप्त फोटोपत्रकार कविन्द्रमान शाक्यको संयोजनमा फोटो पत्रकारहरुलाई राहत सहयोग

काठमाडौं। कोरोना कहरका कारण जारी लकडाउनले गर्दा फोटोपत्रकारहरु पनि समस्यामा परेको छ। धेरैजसो फोटोपत्रकारहरुले विगत पाँच महिनादेखि तलब तथा भत्ता पाउन नसकेको वर्तमान अवस्थामा उनीहरुलाई राष्ट्रिय फोटो पत्रकार समूहका पूर्वअध्यक्ष समेत रहेका ख्यातिप्राप्त फोटोपत्रकार कविन्द्रमान शाक्यको संयोजकत्वमा खाद्यान्न राहत सहयोग […]

#Social

कविन्द्रमानको क्यामेरावाट देखिएको ऐतिहासिक धरहराको निर्माण पूर्ण कङ्क्रिट

काठमाडौं। विसं.२०७२ साल बैशाख १२ गते आएको महाभूकम्पवाट ध्वंस्त भएको नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको धरोहर काठमाडौंको सुन्धारास्थित धरहराको व्यापक पूर्नरनिर्माण भैरहेको छ। लकडाउनमा पनि धरहरा पूर्नरनिर्माणमा कुनै कमी आएको नदेखिएको नेपालका ख्यातिप्राप्त फोटोपत्रकार कविन्द्रमान शाक्यको क्यामेरावाट हेर्दा देखिएको हो। […]

#Religious #Social

प्रभातकालिन उदाउंदो सूर्यलाई अर्घ दिएपश्चात छठ पर्व संपन्न

काठमाडौं। प्रभातकालिन उदाउंदो सूर्यलाई अर्घ दिएपछि तराई–मधेशको महान पर्व छठ आइतबार सम्पन्न भएको छ। झन्डै ३६ घण्टादेखि निराहार व्रतालुले उदाउँदो सूर्यलाई अर्घ प्रदान पश्चात सूर्य कथा सुनेर अन्नजल ग्रहण गर्छन् ।गत बिहीबार नहाय–खायसँगै छठ पर्व शुरु भएको हो। व्रतालुसँगै अन्य […]

#Entertainment

ख्यातिप्राप्त ग्ल्यामर फोटोपत्रकार कविन्द्रमान शाक्यलाई चाँदीको मेडल सहितको सम्मान

काठमाडौ। नेपालको ग्ल्यामर फोटोग्राफीमा अतुलनीय योगदान दिदैआएका ख्यातिप्राप्त फोटोपत्रकार कविन्द्रमान शाक्य पुरस्कृत बनेका छन्। दुई तोलाको चाँदीको मेडल अवार्ड सहित पुरस्कार तथा सम्मान पत्रवाट फोटोपत्रकार शाक्य सम्मानित बनेका हुन्। राष्ट्रिय फोटोपत्रकार समूहको २१ औं स्थापना दिवस तथा बार्षिकोत्सवको अवसरमा नेपालका […]

#Entertainment

कविन्द्रमान शाक्यको चित्ताकर्षक नयाँ बर्ष २०७४ सालको क्यालेण्डर

काठमाडौ। विगत सात बर्षदेखि निरन्तर प्रकाशित हुंदैआएको प्रसिद्ध फोटोपत्रकार कविन्द्रमान शाक्यको नयाँ बर्ष २०७४ सालको नयाँ क्यालेण्डर नयाँ बर्षकै दिन प्रकाशित भएको छ। बृद्धाश्रममा रहेका बृद्ध–बुद्धाहरुको आँखा उपचारमा सहयोगार्थ यो बर्षको क्यालेण्डर प्रकाशित गरेको जानकारी कविन्द्रमान शाक्यले बताएका छन्। क्यालेण्डरको […]