Month: March 2021

स्वाबलम्बन जीवनयापन सेवा प्रदान गर्न अपाङ्गता मैत्री सवारी साधन हस्तान्तरण तथा सेवा शुभारम्भ

ललितपुर। बहुअपाङ्गता भएका व्यक्तिहरुलाई स्वाबलम्बन जीवनयापन सेवा प्रदान गर्न अपाङ्गता मैत्री सवारी साधन हस्तान्तरण तथा सेवा शुभारम्भ भएको छ। ललितपुर महानगरपालिकाले अपाङ्गता मैत्री सवारी साधन खरिद गरी स्वालम्बन जीवन पद्धति…

नेपालको आकाशमा अझै तीन दिन तुवाँलो नहट्ने–चार दिन विद्यालय तथा कलेज बन्द

काठमाडौं नेपालमा केही दिन यता बढेको वायु प्रदूषणका कारण देशभरका सम्पूर्ण शैक्षिक संस्थाहरु मंगलवारवाट सरकारले चार दिन बन्द गरेका छन्। शिक्षा मन्त्रालयले वायु प्रदुषणले विद्यार्थीहरुमा स्वास्थ्य समस्या आउन सक्ने भन्दै…

नेपालीहरुलाई जोड्ने महान अभियान रहेको हामी नेपाली ग्लोबलको अष्ट्रेलिया महादेशको राजदूतमा भोमा लिम्बु नियुक्त

काठमाडौं। विश्वभरका नेपालीहरुलाई जोड्ने महान अभियान रहेको हामी नेपाली ग्लोबलको अष्ट्रेलिया महादेशको राजदूतमा भोमा लिम्बु नियुक्त भएकी छन्। धर्म, जाति तथा राजनीतिभन्दा माथि उठेर अमेरिकामा स्थापित नेपालीहरुको साझा संगठन हामी…

नेपाली नाना फाजुलाई रंगीन दुनियाँ फापेन–विजनेश लाइनमा नै मनमगन

काठमाडौं। चलचित्रको रंगीन दुनियाँवाट जीवन निर्वाह गर्ने कुनै उपाय नदेखेपछि यो क्षेत्रलाई लात मार्नुपरेको खुलासा नेपाली नाना पाटेकर फाजु श्रेष्ठले गरेका छन्। कुनैबेला नेपाली चलचित्रको रंगीन दुनियाँमा बेग्लै सोच र…

ओखरपौवा सिसडोल ल्यान्डफिल्ड साइट क्षेत्रका स्थानीयवाट फोहोर मैला विसर्जनमा अवरोध

काठमाडौं। काठमाडौं उपत्यकाको फोहर विसर्जन स्थल नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्यान्डफिल्ड साइट क्षेत्रका स्थानीयले फोहोर मैला विसर्जन गर्न अवरोध गरेका छन्। काठमाडौं महानगरपालिका लगायत उपत्यकाका १८ वटा नगरपालिकासँग यसअघि भएको सबै…

पुष्कर गुरुङको नाट्यकर्ममा बेग्लै पहिचान–बुद्धसंग संवन्धित नाटक वनाउने फरक नाट्यकर्मी

काठमाडौं। नेपाली थियटर अर्थात रंगमञ्चको इतिहासमा नाट्कर्मी पुष्कर गुरुङको पहिचान बेग्लै रहेको छ। विगत २१ बर्षदेखि नेपाली थियटरमा क्रियाशील नाट्यकर्मी पुष्करले करिब २१ वर्षअघि मिलारेपा नाटकमा अभिनय गरेका थिए। भगवान…